चैत २१, काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतक्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा एक नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोकगीतमा मोडल बब्बु थापा र गायिका प्रमिलाकै नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको लय/शब्द रहेको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २१, काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतक्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा एक नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोकगीतमा मोडल बब्बु थापा र गायिका प्रमिलाकै नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको लय/शब्द रहेको छ "/>
2026-10-10 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामजी खाँण र प्रमिला तामाङको नयाँ गीत बजारमा (भिडियो)

चैत २१, काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतक्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा एक नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोकगीतमा मोडल बब्बु थापा र गायिका प्रमिलाकै नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको लय/शब्द रहेको छ । बब्बु थापाले निर्देशन गरेको भिडियोलाई दुगौ पौडेलले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।


गायक रामजी खाँणले गाएका पछिल्लो समय धेरै गीतहरुलाई दर्शक तथा स्रोताले मन पराएको पाइन्छ । साथै गायिका प्रमिला तामाङले पनि लोक तथा दोहोरी गीतको क्षेत्रमा पाइला टेकेको केहि बर्ष हुँदैछ । उनले यो भन्दा अघि ५ वटा गीत गाइसकेकी छिन् । आँखा गाजले बोलको लोकगीतबाट गायन यात्रा शुरु गरेकी प्रमिलाको यो छैटौं गीत हो । साथै प्रमिलाले आँफुले गाएका गीतहरुमा मोडलिङ पनि गर्दै आएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने