२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फिदिममा शनिबारबाट साताब्यापी सरसफाई गर्न अभियान थालियो

१६ बैशाख २०७४, शनिबार १३:४३

जितेन्द्र भण्डारी/वैशाख १६, पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिकामा आज बाट साताब्यापी सरसफाई अभियान थालिएको छ ।

 जिल्ला प्रशासन कार्यालय बाट शुरु गरिएको सरसफाई फिदिम वजार हुँदै सुम्हात्लुङ मन्दिर,पाँचथर बहुमुखी क्याम्पस आसपास लगायतको क्षेत्रमा सरसफाई गरिएको थियो ।

फिदिम नगरपालिकाको आयोजनामा अव प्रत्येक हप्ताको शनिबार विहान वजार क्षेत्र सरसफाई गर्न थालिएको फिदिम नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गुरुदत्त सुवेदीले वताउनुभयो । अव आफनो घर,आँगनको सरसफाई स्वयम घरधनी तथा ब्यवसायिले गर्नुपर्ने उहाँले नगरवासीलाई आग्रह गर्नुभयो ।

यस्तै उद्योग वाणिज्य संघ पाँचथरका जिल्ला अध्यक्ष मित्र प्रसाद काफलेले अव वजार क्षेत्रमा टोल सुधार समिती बनाउनुपर्ने र समितीले अक्षयकोष स्थापना गरेर नियमित सरसफाई गर्नुपर्ने वताउनुभयो ।

यस्तै वाणिज्य संघ पाँचथर जिल्ला सचिव प्रकाश गुरुङले नगरवासी आफै सक्रिय नभए सम्म प्रहरी प्रशासन र कर्मचारीले मात्रै सरसफाई गरेर नहुने वताउनुभयो ।

त्यसैगरी स्थानिय शान्ति समिती पाँचथर संयोजक नरेन्द्र दुलालले नगरपालिकाले टोल सुधार समिती बनाउन पहल गर्नुपर्ने र समितीले नियमित सरसफाई गर्नुपर्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य