२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा अज्ञात समुहद्वारा मध्यरातमा डोजरमा आगजनी

२०७४, २६ बैशाख मंगलवार ०८:१५


बैशाख २६, गुल्मी । गुल्मीमा गएराती एउटा डोजरमा आगजनी भएको छ । 

छल्दी पनाह राताडाँडा ईन्द्रगौंडा सडक स्तरबृद्धिमा प्रयोग गरिएको डोजरमा अज्ञात समुहले अगो लगाएको हो । आगजनीबाट डोजर ध्वस्त भएको छ ।

काठमाण्डौको कालिका प्यासेफिक जोईन्ट भेन्चर कन्ट्रक्सन प्रा.लिको जेसीभि–२०५ नम्वरको डोजर जलाइएको हो ।

ईस्मा गाउँपालिका वडानम्वर–२ हस्तीचौरको रातचौर स्थित डोजर जलाईएको खवर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए । 

डोजर आगोलागीबाट करिव एक करोड वरावरको क्षति भएको जनाईएको छ । उक्त निर्माण कम्पनी पुर्व भुमिसुधार मन्त्री विक्रम पाण्डेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ