२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा आमा-छोराले गरे एउटै डोरीमा पासो लगाएर आत्महत्या (भिडियोसहित)

२०७४, २६ बैशाख मंगलवार ०८:३०


बैशाख २६, गुल्मी । केहि दिन अघि गुल्मीमा निकै कहालिलाग्दो घटना घटेको प्रहरीले आज सार्वजानिक गरेको छ । 

प्रहरीका अनुसार गत वैशाख २२ गते साँझ पौने ६ वजेको समयमा छत्रकोट गाउँपालिका वडा नम्वर–२ पल्लीकोट गाउँमा आमा छोराले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।

पल्लीकोटकी २० वर्षिया शितल परियार र उनका २ वर्षिय छोरा प्रवेश परिवारले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलले पहिला शितलले छोरालाई प्लाष्टिकको डोरीले पासो लगाई हत्या गरेको र पछि उनले पनि त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।

उनका श्रीमान् पदम परियार बैदेशिक रोजगारका लागि दुवईमा रहेका जनाइएको छ ।

घर बनाउँदा ५०–६० हजार ऋण रहेको, श्रीमान्सँग फोन कुराकानीमा भनाभन हुने गरेकोले सोही तनावमा शितलले यो कदम उठाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा