चर्चित डेउडा गायक लोकेन्द्र बहादुर चन्द र नव गायिका दिपा ओझाको डेउडा गीत ‘रारा ताल’ लोकप्रिय बन्द्र बनेको छ ।

प्रेमि र प्रेमिकाको विछोड सम्बन्धि मर्मस्प्रसि शब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चर्चित डेउडा गायक लोकेन्द्र बहादुर चन्द र नव गायिका दिपा ओझाको डेउडा गीत ‘रारा ताल’ लोकप्रिय बन्द्र बनेको छ ।

प्रेमि र प्रेमिकाको विछोड सम्बन्धि मर्मस्प्रसि शब्"/>

2026-10-10 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपा र लोकेन्द्रको ‘रारा ताल’ लोकप्रिय (भिडियोसहित)

चर्चित डेउडा गायक लोकेन्द्र बहादुर चन्द र नव गायिका दिपा ओझाको डेउडा गीत ‘रारा ताल’ लोकप्रिय बन्द्र बनेको छ ।

प्रेमि र प्रेमिकाको विछोड सम्बन्धि मर्मस्प्रसि शब्द भरिएकाले उक्त गीत युवा पुस्तामा लोकप्रिय बनेको हो ।

गायक लोकेन्द्र बहादुर चन्दको शब्दमा रचित उक्त गितमा चन्द र ओझा दुवैले स्वर भरेका छन् ।

आफ्नो प्रेमी तथा प्रेमीकामाथिको कार्यकारी अधिकारबाट बन्चित हुनुपरेपछि उक्त कुरालाई स्यूकार गर्दै एक आफसमा बिदाई गरेको भावुक शब्दहरु गितभित्र छन् ।

हालसालै उक्त डेउडा गितको भिडियो पनि सार्वजनिक गरिएको छ ।

कर्म बुढा, प्रकाश पाण्डेय, सरगम तमांग र डिम्पल चन्दले लगतयतका कलाकारहरुले मोडलिङ् गरेको उक्त म्यूजिक भिडियोलाई कोसेली म्यूजिकले बजार व्यवस्थापन गरेको थियो ।

यस गितमा स्वर भरेका गायक लोकेन्द्र बहादुर चन्दले थुप्रै लोक डेउडा तथा दोहोरी गितहरु गाई सकेका छन् । भने गायीका दिपा ओझा पनि सांगितिक क्षत्रमा लोकप्रिय बन्दै गएकी छिन् ।

गित सुनेर तथा यूटुबमा हेरेर प्रतिक्रिया दिन गायिका ओझाले आम श्रोता तथा दर्शकहरुमा आग्रह गरेकि छिन् । प्रस्तुति: नरी बडु, बैतडी  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने