२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बाँचुन्जेली’ मा टिकटकर मिस पवी र किरण भुजेल

१९ आश्विन २०८१, शनिबार १७:३७

काठामाडौं । गायक किरण भुजेल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘बाँचुन्जेली’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

जसमा टिकटकर मिस पवीको अभिनय देख्न सकिन्छ । भिडियोमा मिस पवीसँगै गायक किरणले अभिनयमा साथ दएका छन् ।

 

गायक तथा संगीतकार सिएल शर्माका शब्द सृजनामा तयार सार्वजनिक गीतमा नागेन्द्र श्रेष्ठको संगीत तथा बिषम आचार्यको एरेन्ज रहेको छ ।

भिडियोमा एक प्रेमील जोडीबिचको रोमान्टिक प्रेम कहानीलाई कलात्मक शैलीमा देखाइएको गीतको भिडियोले चर्चा पाइरहेको छ ।

कुमार केसीको मिक्सिङ्ग तथा मास्टरिङ रहेको गीतको सम्पादन दिनशन शाहले गरेका हुन् । केशल विश्वकर्माको छायांकन रहेको भिडियोको निर्देशन राजिव शमरले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता