2026-08-20 03:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ रिलिजअगावै ‘पुष्पा ३’ निर्माण घोषणा!

काठमाडौं | दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रूल’ डिसेम्बर ५ मा प्रदर्शनको तयारीमा रहेको छ। यसैबीच, फिल्मका निर्माता रवि शंकरले ‘पुष्पा ३’ निर्माण हुने जानकारी दिएका छन्। उनले ‘पुष्पा ३’ को निर्माण ‘पुष्पा २’ को सफलता र दर्शकको प्रतिक्रिया अनुसार हुने बताएका छन्।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम प्रचार-प्रसारमा सक्रिय छ। हैदराबादमा बिहीबार आयोजित एक प्रेस मिटमा रवि शंकरले आगामी फिल्म ‘पुष्पा ३’ को योजना खुलासा गरे। यसअघि, अभिनेता अल्लू अर्जुनले पनि बर्लिन फिल्म फेस्टिभलमा ‘पुष्पा ३’ बन्ने सङ्केत गरेका थिए र निर्माण टिमसँग उत्कृष्ट कथा रहेको बताएका थिए।

सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा २’ मा अल्लू अर्जुनसँगै रश्मिका मन्दना, फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको दमदार अभिनय समेटिएको छ। यो फिल्मलाई नवीन येर्नेनी र रविशंकर यलमाञ्चिलीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह