२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बक्स अफिसमा भुल भुलैया ३ भन्दा सिंघम अगेन माथि

२५ कार्तिक २०८१, आईतवार १४:१४

मुम्बई । गत शुक्रबारबाट रिलिज भएका दुई बलिउड चलचित्र सिंघम अगेन र भुल भुलैया ३ मध्य व्यबसायिक रुपमा पहिलो दिनदेखि हालसम्म पनि सिंघम अगेन नै माथि छ । तर यी दुबै चलचित्रले रिलिज भएको पहिलो सातामा २०० करोडको लक्ष्य पुरा गर्न सकेका छैनन् ।

दुबै राम्रा चलचित्र हुँदाहुँदै सँगै रिलिज भएको कारण व्यवसायमा प्रभाव परेको वितरकहरुको भनाई छ । रिलिजको पहिलो साता बिहिबारसम्म सिंघम अगेनले घरेलु बक्स अफिसबाट १८० करोडको व्यापार गरेको छ । यस्तै अर्को चलचित्र भुल भुलैया ३ ले पहिलो साता बिहिबारसम्म भारतमा कुल १६७ करोड रुपैयाँको ग्रस व्यापार गरेको छ ।

चलचित्र सिंघम अगेन अघिल्लो चलचित्र सिंघमको तेश्रो सृँखला हो । यसमा अजय देवन, अक्षय कुमार, टाईगर श्राफ, रणबीर सिंह, करिना कपुर, दीपिका पादुकोण, अर्जुन कपुर, जैकी श्राफ जस्ता थुप्रै स्टार कलाकारहरु रहेका छन् ।

यस्तै भुल भुलैया चलचित्रको तेश्रो सृँखला भुल भुलैया ३ हरर कमेडी जनराको चलचित्र हो । यो चलचित्रमा कार्तिक आर्यन, विद्या बालन, माधुरी दीक्षितसहितका कलाकारको शिर्ष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार ‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’ कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो आज विश्व मधुमेह दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै विराटनगर किङ्समा अफगानिस्तानका इस्मत आलम अनुबन्ध गण्डकी प्रदेशकी सांसद गौचनको निधन आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन नेपाली यू–१९ महिला क्रिकेट टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने आजदेखि भृकुटीमण्डपमा “फिन इलेक्ट्रो टेक २०२४” सुरु हुँदै यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध आजको मौसम : पहाडका केही स्थानमा वर्षाको सम्भावना अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाल यु १९ महिला टी-२० विश्वकपमा छनोट ‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’ अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस विश्‍वकप छनोटको अन्तिम खेलमा युएईले नेपाललाई दियो ८४ रनको लक्ष्य