१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ को बक्स अफिसमा धमाका, ५ दिनमै कमायो ९०० करोड

२५ मंसिर २०८१, मंगलवार १६:३०

काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको फिल्म ‘पुष्पा २’ बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। भारतीय सञ्चारमाध्यम आजतक का अनुसार, फिल्मले पाँच दिनमा भारतीय बक्स अफिसमा ५९३ करोड भारू र विश्वव्यापी रूपमा ९०० करोड भारूको कमाई गरेको छ।

फिल्मलाई सुकुमार बान्द्रेडीले लेखन तथा निर्देशन गरेका हुन्। ‘पुष्पा २’ मा अल्लू अर्जुनसँगै रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, र सुनीलले मुख्य भूमिका निभाएका छन्। फिल्म नवीन येर्नेनी र रविशंकर यममाञ्चिलीले निर्माण गरेका हुन्।

एक्सन, क्राइम, र ड्रामाको मिश्रण रहेको यो फिल्म ३ घण्टा २१ मिनेट लामो छ। बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाउँदै, ‘पुष्पा २’ ले दर्शकहरूलाई निकै मनोरञ्जन प्रदान गरिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस