३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु

३ पुष २०८१, बुधबार १२:०१

काठमाडौँ | दाङको राप्तीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मंगलबार साँझ गोरखा आइडीएलको रा १ क १४१८ नम्बरको बसले रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङकै राप्ती गाउँपालिका-८ बिजौरीका ३१ वर्षीय कृष्णबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्गको बिजौरी खण्डमा सडक अवरुद्ध गरेका थिए।

पछि मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति दिने, मृतककी श्रीमतीलाई गोरखा आइडीएल स्कुलमै रोजगारी उपलब्ध गराउने र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमति भएपछि स्थानीयले सडकको अवरोध हटाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स विनोद भण्डारीले बनाए अर्धशतक मलेसियाका लागि राजदूतमा नेत्र प्रसाद तिम्सिना नियुक्त एनपीएल: पहिलो सिजनको फाईनल नजिक सुदूरपश्चिम रोयल्स आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ रुसले बनायो क्यान्सरको खोप ! मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै फाइनल प्रवेशका लागि जनकपुले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट