Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असार २८ गते, साँझ ६:२९ बजे पर्सा - PRS, समाज

करेन्ट लागेर एक युवकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २८, पर्सा । </b>विज्ञापन पाटी राख्न लागेका युवकको आज अपराह्न्न करेन्ट लागेर वीरगन्जमा मृत्यु भएको छ ।&nbsp;<br></p><p>वीरगञ्जको घण्टाघर लिंक रोडस्थित एस डेभलेपमेन्ट बैंकको पाटी लगाउने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १८ वर्षीय जयराम साह कानूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रराज जोशीले जानकारी दिनुभयो । रासस&nbsp;</p>