2026-10-10 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की

काठमाडौँ | भारतीय कमेडियन कपिल शर्मा, अभिनेता राजपाल यादव र कोरियोग्राफर रेमो डिसुजालाई ज्यान मार्ने धम्की आएको छ।

भारतीइ सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूलाई पाकिस्तानबाट एक इ-मेलमार्फत ज्यान मार्ने धम्की आएको हो। यसमा कमेडियन सुगन्धा मिश्राको पनि नाम रहेको बताइएको छ।

इ-मेलमा लेखिइएको छ, ‘हामीलाई तपाईहरूको क्रियाकलाप हेरिरहेका छौं। यो कुनै पब्लिक स्टन्ट या तपाईहरूलाई चिन्तित गर्ने प्रयास होइन। हामी तपाईहरूलाई गम्भिरताका साथ यस कुरालाई ध्यानमा राख्नुस् भन्ने चाहन्छौं। यदि यस्तो भएन भने तपाईहरूको व्यक्तिगत र पेसागत जीवनमा असर पर्न सक्छ। हामी आगामी ८ घण्टामा मेलको प्रतिक्रिया चाहन्छौं। यस्तो भएन भने तपाईहरूले यस मेललाई गम्भिरताका साथ लिनु भएन भन्ने बुझ्छौं। हामी तपाईहरू विरूद्ध एक्सन लिन्छौं। हामी बिश्नोई होइनौं।’

उक्त इ-मेल विष्णु नामबाट आएको हो। यस मामिलामा मुम्बई प्रहरीले अज्ञात व्यक्तिको विरूद्ध बिएनएसको धारा ३५१ (३) को केस दर्ता गरेको छ। तर कपिल, राजपाल र रेमोले यस इ-मेलप्रति कुनै प्रतिक्रिया जनाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने