९ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्युठानमा एक जना पक्राउ

साझासवाल
0 Min Read

प्युठान | ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ऐरावती गाउँपालिका-५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपालीलाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनामा संलग्न शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This Article