प्रेम सुनार/साउन ६, गुल्मी । केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक ब. पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन ६, गुल्मी । केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक ब. पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेप"/>

2026-09-02 02:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अपाङ्ग दलितलाई कुट्ने वडाध्यक्षलाई कार्वाही हुनुपर्ने आयोगको माग


प्रेम सुनार/साउन ६, गुल्मी । केहि दिन अगाडि अपाङ्ग दलितलाई कुटपिट गर्ने गुल्मी चन्द«कोट ह्वांगाका वडाध्यक्ष टेक ब. पुनले पैसा तिरेर मिलाईएको घट्ना प्रति नेपाल राष्ट्रिय दलित आयोग लगायतका दर्जनौ मानवअधिकार संघ संस्थाको ध्यान आकृष्ट गरेको जनाईएके छ ।

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका बडागाउंमा जातीय विभेदका कारण कुटपटि भएको घटना छानविनका लागि अध्यायन गनए आएको नेपाल राष्ट्रिय दलित आयोग लगायत एक दर्जन संघ—संस्थका अधिकारकर्मीले आजै जिल्ला प्रशासन गुल्मीमा आई चन्द«कोट ५ का वडाक्ष्यक्ष टेक ब. पुनले स्थानीय दलित अपाड·ग मान ब. बिकलाई साउन १ गते घरमै पुगेर कुटपिट गुरेका थिए। 

पिडीतले चन्द«कोट इलाका प्रहरी कार्यलयमा त्यस बिरुद्ध उजुरी दिएको र हिजो चन्द«कोट प्रहरी कार्यलयमा पिडीतलाई १३ हनार ७ सय १० रुपियां दिएर मिलाईएको थियो।

जनप्रतीनिधिहरुले गल्ती गरे सर्वसाधारणले पाउने सजाय वा जरिमाना हुंदा हुंदै पनि उनलाई सामान्य उपचार खर्च दिईएर मिलाईएको प्रति आयोगले गम्भिर आपत्ती प्रकट गरेको छ। आयोगका माननिय सदस्य मनजित विश्वकर्मा सहितको टोलिले पुनः छानविन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ।

टोली केहि दिन अगाडि गुल्मको मुसिकोट नगरपालिकामा पसलमा खाना खाएको भांडा नमाझेको भन्दै स्थानीय कणं ब. नेपालीलाई निर्घात कुटपपिट भएको सम्बन्धमा सत्य तथ्य बुझन घटना स्थलमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली