2026-10-10 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपकसँगको रोमान्टिक तस्बिर शेयर गर्दै दीपाश्रीको पोस्ट: ह्याप्पी भ्यालेन्टाइन्स डे !

काठमाडौँ | आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डेमा प्रेमी-प्रेमिकाले एक-अर्कासँग प्रेमालाप र शुभकामना साटासाट गर्ने गर्दछन् । यसै अवसरमा कलाकार दीपाश्रीले दिपकराजसँगका रोमान्टिक तस्बिर शेयर गर्दै इन्स्टाग्राममा लेखेकी छन्– ह्याप्पी भ्यालेन्टाइन्स डे । यसमा उनले प्रेमको इमोजी पनि प्रयोग गरेकी छन् ।

यसबारे धेरैले दीपाश्रीले दिपकराजसँगको प्रेमसम्बन्ध सार्वजनिक गरेको अनुमान गरेका छन्। तर, दिपक विवाहित हुन्, उनका हुर्किसकेका दुई छोराछोरी छन् र श्रीमतीसँगको सम्बन्ध पनि यथावत छ।

दिपक र दीपाले लामो समयदेखि सहकार्य गर्दै आएका छन्। ‘धनियाँकी दुनियाँ’ रेडियो कार्यक्रमदेखि ‘तितो सत्य’ टेलिश्रृंखला हुँदै फिल्म निर्माणसम्मको यात्रा उनीहरूले सँगै तय गरेका छन्। अहिलेसम्म उनीहरूले ७ वटा चलचित्र बनाइसकेका छन्।

यसअघि, उनीहरूको निकट सम्बन्धबारे धेरै अड्कलहरू भए पनि दुवैले आफूहरू सिर्फ राम्रो साथी भएको बताउँदै आएका थिए। तर, दीपाश्रीको भ्यालेन्टाइन्स पोस्टपछि यो विषय थप चर्चामा आएको छ।

दिपकराजले अहिलेसम्म पोस्टमा कुनै प्रतिक्रिया दिएका छैनन्, न त उनले भ्यालेन्टाइन्स डेका अवसरमा श्रीमतीलाई नै कुनै सार्वजनिक शुभकामना दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने