प्रेम सुनार/साउन ९, गुल्मी । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन ९, गुल्मी । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो । "/>
2026-09-02 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

बाग्लुङ जीप दुर्घटना मृत्यु भएका परिवारलाई गाउँपालिकाले नै छुट्यायो राहत रकम

प्रेम सुनार/साउन ९, गुल्मी । अघिल्लो वर्ष सम्म प्राकृतिक प्रकोप वा दुर्घटनाका मृतक वा घाईतेलाई राहत रकम लिन आउँदा आते जाखे खर्च समेत नपुग्ने गरी दिईन्थ्यो । 

तर अहिले सिधै आफ्नो गाउँपालिकाले तत्काल ५० हजार रुपैयाँ जनही छुट्टाउन सक्ने भएका छन् । आज बाग्लुङ्गको ग्वालीचौरमा भएको जिप दुर्घटनाका मृतकलाई त्यस गाउँपालिका प्रमुख मेयरसिंह पाईजाले मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत रकम दिने घोषणा गरेका छन् । 

त्यस्तै घाईते ६ जनालाई उपचारको अवस्था हेरेर दिने गरी ८ लाख रुपैयाँ छुट्टाएका छन् । यसबाट जनताले अव तत्काल जनताले हिजो राज्यबाट दिने भन्दा ठुलो रकम तत्काल पाउने भए भन्ने उदाहरण मिलेको छ । 

गाउँपालिका प्रमुख पाईजाले तत्काल वाग्लुङ्ग सिडियो संग समन्व्य गरी नेपाली सेनाको हेलिकप्टर मगाई घाईते ६ जनालाई उपचारका लागि काठमाण्डौ  समेत पठाएर छिटो छरितो उद्धारको उदाहरण समेत दिएका छन् । 

आज विहान बडीगाड गाउँपालिका वडा नं ५ ग्वालीचौरको बादिपमा ध १ ज १८४ नंम्वरको पिकअप जिप दुर्घटनामा मृत्यु हुने ४ जनाको मृत्यु भएको थियो भने ६द जना घाईते भएका थिए ।

उपचारकालागि ग्राण्डी अस्पताल पुराईएका घाईतेहरुलाई ग्राण्डीले स्थाना अभाव भनेर फर्काएपछी वीर अस्पतालमा भर्ना गरी उपचार भैरहेको श्रोतले बतायो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली