२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट)

२०८१, १ चैत्र शुक्रबार १२:३२

धनुषा | धनुषाको धनुषाधाममा आज बिहान यात्रुवाहक बस दुर्घटनामा परेपछि ३६ जना घाइते भएका छन् ।

जनकपुरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना. ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा अन्तर्गत धनुषाधाम नगरपालिका ६ मालटोलमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बसमा सबार ३६ यात्रु घाइते छन् । केहीको ठाउँमा गम्भीर चोट लागेको । उनीहरूमध्ये अधिकांशको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

घाइते यात्रुहरूको विवरण

१. जिल्ला धनुषा छिरेश्वरनाथ नपा ४ रम्दैया बस्ने वर्ष ३४ को राजेश्वर साहको शरीरमा चोट मध्यम

२.जिल्ला सिराहा लहान नपा ११ बस्ने वर्ष ७५ को राम बहादुर शर्माको शरीरमा चोट अवस्था मध्यम

३. जिसिराहा मिर्चेया नपा ३ बस्ने वर्ष ४५ को जोगिन्द्र यादवको शरीरमा चोट अवस्था सामान्य

४.किल्ला सप्तरी राजगढ १ बस्ने वर्ष ३४ को नारायण यादव को टाउकोमा चोट अवस्था सामान्य

५ . जिल्ला सप्तरी नरहु नपा १ बस्ने कपिलेश्वर यादवको शरीरमा चोट अवस्था सामान्य
न्युरो अस्पताल जनकपुरमा भएको घाइतेहरू

६. जिल्ला सिराहा गोलबजार ६ बस्ने वर्ष ५९ कि सन्देहिया साहको शरीरमा चोट अवस्था मध्यम

७. ऐऐ बस्ने वर्ष ६० की जागो साहको शरीरमा चोट अवस्था मध्यम

८. ऐऐ मिर्चेया नपा ३ कमलधरपुर बस्ने ५० की सोनावती यादवको शरीरमा चोट अवस्था मध्यम

९ . ऐऐ कर्जनाहा नपा बस्ने वर्ष ६५ की बिन्देसि देवी नायक शरीरमा चोट अवस्था मध्यम

१०. जिल्ला सप्तरी नर्घा ३ बस्ने वर्ष ७५ को दर्पी यादवको शरीरमा चोट अवस्था मध्यम

११. ऐऐ झुटकी बस्ने वर्ष ४५ की परियाज्ञी राजको शरीरमा चोट अवस्था मध्यम

१२. जिल्ला सप्तरी खेरापुर बस्ने वर्ष ३० की मखजि देवी शरीरमा चोट अवस्था मध्यम

१३. ऐऐ कमलधरमपुरा बस्ने वर्ष ६८ की रुन्ची यादव शरीरमा चोट अवस्था मध्यम

१४.ऐऐ बस्ने वर्ष ७० की सुर्जि यादव शरीरमा चोट अवस्था मध्यम

१५ .ऐऐ बस्ने वर्ष ४० की बिना यादव शरीरमा चोट अवस्था मध्यम

१६.जिल्ला सप्तरी राजविराज बस्ने वर्ष ७० की आगन्मी यादव शरीरमा चोट अवस्था मध्यम

१७.ऐऐ झुटकी बस्ने वर्ष ५० की समुन्द्रा देवी को शरीरमा चोट अवस्था मध्यम

१८. जि सिराहा सुखीपुर ३ बस्ने वर्ष ७० को बोयलाल पासबान शरीरमा चोट अवस्था मध्यम

१९ .जिल्ला सिराहा गोलबजार बस्ने वर्ष ६५ की बिलासी यादव शरीरमा चोट अवस्था मध्यम

२०.ऐऐ बस्ने वर्ष १२ को सिवान्नद महतो शरीरमा चोट अवस्था मध्यम

२१.  ऐऐ बस्ने वर्ष ३५ की शर्मिला महतो शरीरमा चोट अवस्था मध्यम

२२.ऐऐ मिर्चेया नपा ३ बस्ने वर्ष ५५ की फुलो पडित शरीरमा चोट अवस्था मध्यम

२३ .जिल्ला धनुषा धनुषाधाम नपा ६ मालटोल बस्ने वर्ष ४५ को लक्ष्मणलाल कर्ण शरीरमा चोट अवस्था सामान्य

२४ .ऐऐ बस्ने वर्ष ४० की बन्दना कर्ण शरीरमा चोट अवस्था मध्यम

२५. जिल्ला सिराहा मिर्चैया बस्ने वर्ष ६५ को अरुण मण्डल शरीरमा चोट अवस्था मध्यम

२६. ऐऐ बस्ने वर्ष ४५ की सिता देवी साह शरीरमा चोट अवस्था सामान्य

२७. ऐऐ गोलबजार बस्ने वर्ष ४४ की प्रमिला साह शरीरमा चोट अवस्था मध्यम

२८. जिल्ला सिराहा सुखिपुर बस्ने वर्ष ५८ को राम किमार दास शरीरमा चोट अवस्था मध्यम

२९. ऐगोलबजार नपा १ बस्ने वर्ष ४०की सन्तोषिया साह शरीरमा चोट अवस्था मध्यम

३०. ऐऐ पिरारी बस्ने वर्ष ५० को महिन्द्र कापर शरीरमा चोट अवस्था सामान्य

३१. ऐऐ बस्ने वर्ष ४० की समुन्द्री कापर शरीरमा चोट अवस्था मध्यम

३२. भारत मधुवनि बस्ने वर्ष ६० की रेखा देवी दास शरीरमा चोट अवस्था मध्यम

३३. हाल नाम थर वतन नखुलेको अ।वर्ष ४५ की महिला शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर

३४. हाल नाम थर वतन नखुलेको अ।वर्ष ४० को पुरुषको शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर

३५. हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ को पुरुषको शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर
प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको घाइते

३६. जिल्ला सिराहा गोलबजार नपा ६ बस्ने वर्ष २८ की ममता देवी यादव शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ