Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गुल्मीमा वडाध्यक्षकै वाईक चोरियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार/साउन १९, गुल्मी ।  गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष खुमबहादुर खत्रीका भाईको वाईक गए राती अज्ञात व्यक्तिले चोरी गरेका छन् ।

लु १७ प ७१८ नम्वरको  एकसय पचास सिसी पल्सर वाईक छिमेकी गुल्मी दरवार गाउँपालिका ७ , फेदी भन्ने स्थानमा रहेको मोहन बस्नेतको पसलबाट गए राती चोरी भएकोले सञ्चार माध्यमको सहयोग मागेको वडाध्यक्ष खत्रीले बताए ।

उक्त वाईक मेरो भाई लोकेन्द्रको नाममा छ, वडाध्क्ष खत्रीले भने –‘दरवार देविस्थान प्रहरीमा विहान खोजतलासका लागि उजुरी दिए पनि अहिले सम्म फेला नपरेका कारण सञ्चार माध्यमको सहरा लिनु परेको हो ।’

वस्नेतको पसलमा तिन वटा वाईक चाँवी लगाएको अवस्थामा राखिएको र त्यस मध्ये वडाध्यक्षका भाईको वाईक मात्र चाँपी फुकालेर अज्ञात व्यक्तिले लैजानुले चुनावी रिसईवी हो कि भन्ने आशंका पनि गएिएको छ  । उक्त वाईकको मुल्या करिव १ लाख ५० हजार पर्ने जनाईएको छ ।