2026-08-27 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगेहरुले काठमाण्डौ पुगेर देखाए ‘जात्रा’

पूर्णप्रसाद न्याैपाने,साउन २० अाेखलढुंगा । ओखलढुंगाका नेवारी युवाहरुले शुक्रबार काठमाण्डौ पुगेर लाखे नाच प्रदर्शन गरेका छन् । यस अघि ओखलढुंगा र आसपासका जिल्लाहरुमा पुगेर लाखे देखाउँदै आएका ओखलढुंगाका नेवारी युवाहरुले शुक्रबार राजधानी स्थित बसन्तपुर क्षेत्रमा लाखे प्रदर्शन गरेका हुन् ।

हाम्रो ओखलढुंगा समाज सेवा ओखलढुंगा र ओखलढुंगा समाज सेवा काठमाण्डौंको संयुक्त आयोजनमा लाखे प्रदर्शन गरिएको जनहित गुठी अन्तरगत लाखेजात्रा व्यवस्थापन उपसमितिका अशेष श्रेष्ठले बताउनुभयाे । भोलि शनिवार पनि राजधानीका विभिन्न स्थानमा लाखे प्रदर्शन गरिने स्राेतकाे भनाइ उद्रित गर्दै पत्रकार संगिता अधिकारीले जानकारी दिनुभयाे । उहाँका अनुसार लाखेकाे सिद्धिचरण नगरपालिकाका मेयर माेहन श्रेष्ठ लगाएतले नेतृत्व गरिरहनुभएकाे छ । 

ओखलढुंगा सदरमुकामका नेवार सामुदायका युवाहरू आफ्नो संस्कृति र परम्परा जोगाउन जुट्न थालेका छन् । आफ्नो लोप हँुदै गएको संस्कृति र परम्परा जोगाउन सदरमुकामका नेवार समुदायका युवाहरू जुट्न थालेका हुन् ।

 नेवार समाजमा विशेष कार्यक्रम र महोत्सवजस्ता विभिन्न कार्यक्रमहरू बाहेक आफ्नो संस्कृति र परम्परा लोप हुँदै गएको भन्दै संस्कृति र परम्परा संरक्षणमा स्थानीय नेवार समुदायका युवाहरू जुटेका हुन् । विशेषत नेवार समुदायमा यो समय  लाखेनाच्ने चलन छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक