2026-11-01 05:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा मध्यरातमा जब युवती एक्कासी गायब भइन

भदौ २५,,प्युठान। शनिबार राती करिव ११ बजेको समय । प्रहरी हवलदार नुम बहादुर केसिलाई अचानक पेट दुख्यो । उनि  ट्वाइलेट गए । 

ट्वाइलेटको छेउमा रहेको हुलाकको बाहिर एक १४/१५ बर्षिया किशोरी  सेतो पहिरनमा बसिरहेकी थिइन । सरुमारानी ४ स्थित अस्थायी प्रहरी चौकि बड्डडाडाका हवाल्दार केसिले सोधे – ‘तपाईं को हो ? कहाबाट आउनुभो ?’ तब उनले जवाफ दिइन् – ‘म भालुबाङबाट लामाचौर जान लागेकी अलपत्र परें फोन दिनुन फोन गर्छु ।’ ती किश्वरीले जवाफ फर्काइन । हवल्दारसङ्ग फोन थिएन । उनले भने -‘मसङ्ग फोन छैन, नानी एक छिनपछि है ।’ अनि ट्वाइलेट गरेर अफिस कोठामा आएर प्रहरी जवानलाई एक जना बहिनी अलपत्र अबस्थामा छिन् जाउ त भाइ फोन गराउ भनेपछि प्रहरी ती किश्वरी भएको ठाउँमा पुगे । त्यस्तै ५/७ मिनेट कुरा भएछ प्रहरीले सोधेछ्न्- ‘कहाँबाट आएको ? ती कोशोरीले भनेछिन् – ‘बडडाडा साथीलाई भेट्न आएको फोन गर्छु, मोबाइल दिनु न ।’ 

प्रहरीले फोन दिएपछि उनले डायल गरेछिन् । फोन स्स्वीचअफ भनेछ । त्यसपछि प्रहरी अफिस फर्किए र असइसङ्ग रिपोटिङ गरे । असै सापले हामी सबै आउँ र यहाँ राख्न भएन को हो ? देबिस्थान पठाइदिउ भनेर त्यति  कुरा गरेर ति किशोरी भएतर्फ जाँदा जम्मा ३ मिनेट  समय मात्र बितेको थियो । उक्त स्थानमा प्रहरी फेरि जाँदा अपरिचित केटि थिइनन् । प्रहरी रातको २ बजेसम्म ती किश्वरिको खोजी कार्यमा लाग्यो । तर तीनी भेटिइनन् । अस्थाइ प्रहरी पोष्ट  बडडाडाको प्रहरी हैरान पर्यो । यसरी ती महिला एकाएक गायब भएपछी यो घटनाले पुरै बडडाडामा चर्चा पाएको छ । अझ अचम्म त के भने ती किश्वरिले डायल गरेको नम्बर समेत मोबाइलमा गायब छ ।  हवलदार नुम बहादुर  केसि भन्छन ।

बडडाडामा अनौठो घटना घट्यो सङ्का किच्कन्याको । (फाइल फोटो) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द