१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

म्यादी प्रहरी बन्न प्युठानमा लर्को

३० आश्विन २०७४, सोमबार ०९:१२

सागर शर्मा | असोज ३०, प्युठान | आउँदो मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सुरक्षाका लागि सरकारले म्यादी प्रहरी हुन दरखास्त आह्वान गरेपछि फारम भर्नेको प्युठानमा भिड लागेको छ ।

अघिल्ला चुनावमा युवाहरु मात्रै बढी देखिने गरेकोमा यसपटक युवतीहरुको पनि त्यत्तिकै भिड छ । म्यादी प्रहरीका लागी गत २४ गतेबाट आवेदन लिन सुरु भएकोमा आईतबार सम्म १६ सय ७ जनाले फारम दर्ता गराएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । आईतबार सम्ममा पुरुष १३ सय १६ जना र महिला २ सय ९१ जनाले फारम दर्ता गरेका छन् । सोमबार ३० गतेसम्म फारम भर्ने म्याद रहेको जिप्रका श्रोतले जनाएको हो ।


फारम भने सामुदायिक प्रहरी सेवा केन्द्रमा पाइने पनि बताइएको छ । १८ वर्ष उमेर पुरा गरेकोलाई यसमा संलग्न गरीने प्रावधान रहेको छ । निर्वाचनमा खटिने म्यादी प्रहरिले ५५ दिनको नियुक्ती पाउनेछन ।आगामी निर्बाचनका लागि सरकारले देशभरबाट ९८ हजार म्यादी प्रहरी आवाश्यक पर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन