Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

महिला मानव अधिकार संजालमा भण्डारी

२०७४, ८ कार्तिक बुधबार ०९:२५

कात्तिक ८, उदयपुर | महिला मानव अधिकार संजाल उदयपुरले नयाँ नेतृत्व पाएको छ । संजालको मंगलबार सम्पन्न । जिल्लाको सातौ साधारणा सभा तथा पाचौ जिल्ला अधिबेशनले माया भण्डारीको अध्यक्षतामा १६ सदस्य कार्य समिति चयन गरेको हो । 

नयाँ कार्य समितिको उपाध्यक्षमा पाण्डु परियार र देवी कटुवाल, सचिवमा सुमित्रा कोईराला, सहसचिवमा अप्सरा समाल र कोषाध्यक्षमा सानु चौधरीले जिम्मेवारी प्राप्त गरेका छन । भने सदस्यहरुमा प्रमिला थापा, शान्ता घिमिरे, सरस्वती दनुवार, मिना खड्का, शोभा दाहाल, सानु कार्र्की, पवित्रा राई र जानुका रोकाय रहेका छन । जिल्ला अधिवेशन जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख गंगा राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो पेसोक उदयपुरको सभाहलमा सम्पन्न भएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले नयाँ संविधानले महिलाहरुलाई थुप्रै अधिकार दिएको छ तर पुरुषवादी मानसिकता हावी हुदाँ मौलिक हक कार्यान्वयनमा भने समस्या आउने भएकाले संजालले अधिकार कार्यान्वयनको लागी वकालत गर्नु पर्नेमा जोड दिईन । उनले आगामी मंसिरमा हुने प्रदेश र संघको निर्वाचनमा समेत महिलालाई प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको टिकटको लागि सबै पार्टीलाई दवाव दिन आवश्यक रहेको बताईन । कार्यकममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि पत्रकार वुद्दिजिविको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित