प्रेम सुनार | कात्तिक ३०, गुल्मी | गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई  प्रत्यक्ष अवलोकन गरी  दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | कात्तिक ३०, गुल्मी | गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई  प्रत्यक्ष अवलोकन गरी  दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हे"/>

२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

३ आँखा र सिङ्ग अनि २ मुख भएको अनौठो गाई गुल्मीमा, हेर्नहरुको भिड

२०७४, ३० कार्तिक बिहीबार ०४:०९


प्रेम सुनार | कात्तिक ३०, गुल्मी | गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई  प्रत्यक्ष अवलोकन गरी  दर्शन गर्न मानिसहरुको भिड लागेको छ ।मकवानपुर हेटौडा उपमहानगर पालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको ३ आँखा र सिङ्ग, २ मुख भएको गाईलाई देखाउदै गुल्मीका स्थानीय वामीटसार बजार र कुर्घा लगायतका स्थानहरुमा मेला अनौठो प्रकारको गाई हेर्न मानिसहरुको भिड लागेको थियो ।

मन्दिरको सहयोगार्थ लागि अनौठो प्रकारको गाई लिएर गुल्मीका विभिन्न स्थानहरुमा गाईलाई गाडीमा हालेर गुल्मीको मुसिकोट नगरपालिकाका विभिन्न स्थानीय बजार तथा चोक–चोकमा आम सर्वसाधरणहरुलाई देखाउने र हेर्ने आमसर्वसाधारणले हेरेर आफू सक्दो भेटी चढाउने मन्दिर समितिका सदस्य सिताराम दाहालले जानकारी दिनुभयो ।

२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै आम सर्वसाधरण सबैलाई देखाउदै ठाउँ ठाउँमा देखाउदै गाई हेरेर गाईलाई चढाएको भेटी संकलन गरेर मन्दिरको वृद्धि र विकासको संकलित खर्च गर्ने उद्देश्यका गाईलाई लिएर हिडिरहेको मन्दिर समितिका सदस्य दाहालले जानकारी दिनुभयो ।

गाईले नबेहुदै दुध दिने गाई जन्मेको ९ महिनादेखि गाईको कचौडो बढेको र दैनिक रुपमा आधा माना दुध दिने गरेको समेत मन्दिरका सदस्य दाहालले जानकारी दिनुभयो ।

साथै विभिन्न ठाँउमा गाईलाई लिएर हिड्दा गाई अनौठौ र धार्मिक हिसावले धेरैले राम्रो मानेको र गाई हेर्न मानिसहरु उत्साहित हुने गरेको मन्दिर समितिका सदस्य सिताराम दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो