2026-09-12 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

एकातिर हात, अर्कोतिर खुट्टा र टाउको समेत छुट्याएर महिलाको विभत्स हत्या !

मंसिर ५, सप्तरी | सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । हत्याराले हत्या गरेर ति महिलाको टाउको छुट्याई, एकातिर हात, अर्कोतिर खुट्टा गरेर शरीरका विभिन्न अंग काटेर छुट्याईदिएका छन् । 

प्रहरीले हत्या भएकी महिलाको टाउको, हात खुट्टा र अन्य टुक्रा यत्रतत्र छरिएको ठाउँबाट शंकलन गरेको थियो । घटनाको प्रकृति हेर्दा हत्याराले आफुलाई हत्याको आरोपबाट जोगाउनको लागि मरेका पशुचौपाया फाल्ने गरीएको स्थानमा हत्या गरि फालेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले कोशी किनारको एकान्त स्थान महिलाको शव विभत्स अवस्थामा भेटेको थियो । महिलाको सनाखत भने हुन सकेको छैन । प्रहरीले हत्या भएकी महिलाको उमेर करिव ३०/३२ बर्ष जस्तो भएको जनाएको छ  । 

जनावरहरुले लुछेर शव यत्रतत्र छरिएको अवस्थामा झाडी बाहिर महिलाको खुट्टा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए  । प्रहरीले महिलाको हत्या बारे अनुसन्धान सुरु गरेको जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन