Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गौडाकोटमा एमालेको झण्डा हालेको गाडी तरुण दलद्धारा नियन्त्रण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/90ab5eb57c23dff5c9426912bbf2575d1512399883.jpg" style="width: 540px; float: left;">प्रेम सुनार । मंसिर–१८, गुल्मी । वामगठबन्धले कांग्रेस कार्यकर्ताले शिवालय मन्दिरमा मदिरा लुकाएर राखेको भन्दै&nbsp; वरामद गरेको समाचार आएको केहि वेर पछि फेरी गौडाकोटमा नेपाली कांग्रेसको भातृ संगठनले नेकपा एमालेको झण्डा भएको गाडीमा समान ओसार पसार गरेको भन्दै नियन्त्रणमा लिएको समाचार प्राप्त भएको छ ।&nbsp;<br></p><p>त्यहाँबाट तरुण दलका पुर्व अध्यक्ष राजु कार्कीले दिएको जानकारी अनुसार मत प्रभावित पार्न एमालेले खाद्यन्न समान ल्याएको आरोप रहेको छ । एमालले भने त्यसको आधिकारीक जिम्मेवारी लिएको छैन् ।&nbsp;</p><p>थप जानकारीका लागि हामी अपडेटमा छौं ।</p>