२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

अपहरण मुद्दाका फरार अभियुक्त भेडिहर पक्राउ

२ पुष २०७४, आईतवार १५:३९

पुस २, पर्सा (रासस) | अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

वीरगन्ज महानगरपालिका–३२, चोर्नी निवासी सूर्यप्रकाश गुप्तालाई अपहरण गरेको अभियोगमा विगत एक वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी शिवनाथ राउत भेडिहरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । 

विसं २०७३ माघ ९ गते गुप्तालाई अपहरण गरी रु एक करोड ५० लाख फिरौती माग गरेको मुद्दामा फरार रहँदै आएका भेडिहरलाई शनिबार पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिनुभयो । 

उहाँले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त भेडिहर सीमावर्ती भारतीय शहरमा लुकीछिपी बस्दै आएको र कहिलेकाँही रातीको समयमा नेपाल भित्रिने गरेको पूर्वसूचनाका आधारमा राति ९ बजे उनलाई नियन्त्रणमा लिन सफल भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य