२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीबाट निर्वाचित प्रदेश सांसदद्वारा पत्रकारको परिवारलाई सहयोग

२०७४, ५ पुष बुधबार ०६:१३

पुस ५, काठमाडौँ । गुल्मीबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसद सुदर्शन बरालले स्तन क्यान्सरको उपचार गराइरहनुभएकी पत्रकार जनार्दन घिमिरेकी श्रीमती शारदा घिमिरेलाई रु १२ हजार सहयोग गर्नुभएको छ । 

राससका जिल्ला समाचारदाता एवं नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष घिमिरेलाई तम्घासमा आर्थिक सहयोग गरेर बरालले आफ्नो सार्वजनिक कामको थालनी गर्नुभएको हो । 

नेपाल क्यान्सर अस्पताल हरिसिद्धी र भारतको राजीव गान्धी अस्पतालमा शल्यक्रिया गराएकी श्रीमती घिमिरे हाल काठमाडौँमा उपचाररत हुनुहुन्छ । 

“समाजमा धेरै धन हुनेहरु छन् उनीहरुको मनले सम्झेन, तर ऋण खोजेर चुनाव लडेका एक साँसदले सम्झनुभयो, खुशी लागेको छ”, पत्रकार घिमिरेले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक