२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडल यात्रामा २९ जना अगाडी, को–को परे ?

२०७४, ९ माघ मंगलवार ०३:२९

चिसाङ शेर्पा/माघ ९, खोटाङ । खोटाङमा जारी बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रर्तिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ४१ जना बाहिरएका छन् ।

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निखारिएका २९ जना गायक तथा गायिका छनौटमा परेका हुन् । मल्टिराउण्ड पार गरेका उनीहरु हर कसरत आफुलाई अन्य सामु उभिन साहशिषक मेहेनत गर्नु पर्ने भएको छ ।   

प्रर्तिस्पर्धी उमेश राई  । तस्विर: चिसाङ शेर्पा, खोटाङ

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको मल्टिराउण्ड अडिसनबाट छानिएका प्रर्तिस्पर्धीहरु लोकदोहरी गायक अडिराम राई, अटल राई र भक्त बिश्वकर्माको निर्णायबाट आईडलको यात्रामा अगाडी आएका हुन् ।

सोमबार सम्पन्न मल्टिराउण्ड अडिसन पार गरेका २९ जनालाई पुनः १५ जनामा झारिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भोटिङ सिष्टम शुरु हुने संयोजक राईले बताए । आईडलको लोक आधुनिक राउण्ड आगामी १६ गते हुंदैछ । 

को–को हुन् २९ जना

संगम राई दोर्पा, प्रबृत्ति राई बतासे, रुपेश राई जन्तेढुंगा, देवन सुप्तिहाङ खोटेहाङ, दिपा राई सिम्पानी, अजय राई सिम्पानी, ईजु राई, सुमन राई केपिलासगढी, कञ्चन राई ऐसेलुखर्क, ईशारा चेली राई कुभिण्डे, रोशन लिङदेन पाथेका, आयन राई नेर्पा, अनुका राई पाथेका, तेज राई सप्तेश्वर, अमिता राई लफ्याङ, केदार अनुरागी खार्मी, सिर्जना राई खाल्ले, पर्शुराम गजमेर खार्मी, रोहित चाम्लिङ दिपु्रङ, युवराज राई नुनथला, गौरब आले हलेसी, राजन गिरी बुईपा, शन्देस राई नुनथला, उमेश राई खार्मी, देबेन्द्र रोका निर्मलीडाडाँ, योगेन दुमी ऐसेलुखर्क, भरत मगर खार्पा, शुष्मा राई हलेसी, सुजता परियार रतन्छा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा