Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सांसद पौडेलद्वारा पुल शिलान्यास

२०७४, ११ माघ बिहीबार ११:२०

माघ ११, बुटवल | बुटवल भएर बग्ने दानव नदीमा दुइवटा पुन निर्माण हुने भएको छ 

बुटवलको नमूना अटो भिलेजदेखि टपमजुवामा पर्ने दानव नदीमा निर्माणाधीन १२० मिटर लम्बाइको दानव नदी पुल र बुटवल वडा नं ११ र १३ जितगढी जोड्ने ११३ मिटर लम्बाइको अर्को पुलको आज पूर्व अर्थमन्त्री तथा नवनिर्वाचित सांसद विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभयो । 

पहिलो पुल रु १२ करोड, ६८ लाख, ६४ को लागतमा र दोस्रो पुल रु ११ करोड, ३३ लाख ७७ हजारको लागतमा निर्माण हुने डिभिजन सडक कार्यालयले जनाएको छ । 

सासद पौडेलले पुल निर्माणका लागि बजेटको अभाव नहुनेमा जोड दिंदै निश्चित समयमा सम्पन्न गर्न र गुणस्तरीयता कायम गर्न स्थानीय जनताको सधैँ ध्यान जानुपर्ने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित