२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा बाढी पीडितलाई खाद्यान्न वितरण

२०७४, १४ माघ आईतवार ०६:४२

माघ १४, राजविराज | सवल नेपालले सप्तरीको लौनियाका बाढी पीडितलाई शनिबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

साबिकको लोनियाँ गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका–२ का बाढी प्रभावित ४०० घरधुरीलाई सो राहत सामग्री वितरण गरिएको सवल नेपालका प्रमेश्वर झाले बताउनुभयो. । युएनडिपीको सहयोगमा सवल नेपालले त्यहाँका पीडितलाई जाडोबाट जोगिनका लागि एक थानका दरले कम्बल, बच्चालाई लगाउने सुतिको कपडा, बाल्टिन, मग, सुधारिएको चुल्लो, हायजिङ किट लगायतका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रजिअ भगिरथ पाणडे, सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख रामाधार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख शतिश सिँह ,उपप्रमुख सुचिताकुमारी यादव, सवल नेपालका अध्यक्ष जुना गिरी लगायतको सहभागिता रहेको थियो । 

यसैबीच सप्तरी जिल्लाको बाढी प्रभावित विभिन्न ठाउँका छ हजार घरपरिवारलाई राहत सामग्री वितरण गर्ने योजना गरेको सवल नेपालले जनाएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते