Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बाबु-छोरीको सम्बन्धबारे कहालीलाग्दो घटना सार्वजनिक, बाबु जेल चलान

२०७४, २६ माघ शुक्रबार ०३:२१

माघ २६, काठमाडौँ ।  घरायसी झगडा सम्बन्धी विषय उल्लेख गरेर परेको उजुरीमा प्रहरीले बयानका क्रममा कहालीलाग्दो घटना पत्ता लगाएको छ । 

ईलाका प्रहरी कार्यालय बुटवलमा २०७४ साउनमा रुपन्देही, देवीनगरकी १२ बर्षीया बालिकाको उजुरी परेको थियो । उजुरी आफ्नै बुवाविरुद्ध थियो । तर जब प्रहरीले उनलाई आफुले भोगेका समस्या ढुक्कसँग राख्न सक्ने वातावरण बनाईदियो, तब ति बालिका आफ्नै बुवाबाट पटकपटक बलात्कृत हुँदै आएको कुरा खुलाशा भएको छ ।

१२ बर्षीया बालिकाको ब्यथा सुनेर प्रहरी समेत अचम्मित भएको थियो । उनले प्रहरीलाई खुलाएको कुरामा आफ्नै बुबाले ६ महिनादेखि उनलाई बलात्कार गर्दै आएका थिए । यसै तथ्य लगत्तै प्रहरीले बालिकाकी आमालाई बलात्कार सम्बन्धि उजुरी दिन आग्रह गरेको थियो । तर उजुरीको लागि उनि तयार भइनन् । अन्ततः मावलीतर्फकी हजुरआमाले किटानी जाहेरी दिएपछी बलात्कारी बुबा जेल चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित