2026-08-26 02:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा हात्तिपाइले रोग विरुद्दको औषधी फागुन १२ गतेदेखि वितरण गरिने

जितेन्द्र भण्डारी/माघ २९, पाँचथर । पाँचथरमा राष्ट्रिय हात्तिपाइले रोग विरुद्दको औषधी आगामी फागुन १२ गतेदेखि वितरण गरिँदैछ ।

आगामी फागुन १२ गतेदेखि ३ दिन सम्म १४ गते सम्म पाँचथरका सवै गाउँपालिका र नगरपालिकाका नागरिकलाई औषधी वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

औषधी वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकाय सित स्वास्थ्य कार्यालयले छलफल,गोष्ठी र अन्र्तक्रियाको कार्यक्रमलाई ब्यापकता दिएको यस कार्यक्रमका फोकल पर्सन उमेश मेहताले जानारी दिनुभयो ।

जसअन्र्तगत आइतबार जिल्लाका स्वास्थ्य संस्था प्रमुखहरु सित योजना तर्जुमा गोष्ठी संचालन गरेको थियो । उक्त गोष्ठी फागुन ७ गतेसम्म सरोकारवाला पक्ष सित निरन्तर गरिरहने स्वास्थ्य कार्यालयले जनाएको छ ।

३० जना सहभागि तालिमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.पवन कुमार शाह,जनस्वास्थ्य अधिकृत योगराज घिमिरे,हेल्थ असिष्टेन्ट उमेश मेहता लगायतले गर्नुभएको थियो ।

यो औषधी वितरण सातौ चरण अन्र्तगत वितरण गर्न लागिएको हो । सरकारले नेपाललाई आगामी सन् २०२० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने

लक्ष्य राखेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम