आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै व"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

४ महिनादेखि तलब नपाएको भन्दै वीरगन्जका शिक्षकहरु आन्दोलित

२८ फाल्गुन २०७४, सोमबार ११:१४

फाल्गुन २८,वीरगन्ज | वीरगन्ज महानगरपालिकाका शिक्षकहरु ४ महिनादेखिको तलब नपाएको विरोधमामा उत्रिएका छन् | 


आफुहरुले  ४ महिनादेखिको तलब नपाएको भन्दै वीरगन्ज महानगरपालिका कार्यालयको मुलगेट बन्द गरि धर्नामा बसेका छन । वीरगन्ज महानगरपालिकामा ३२ वटा वडाहरुमा ९३ वटा विधालयहरु रहेका छन । यस ९३ वटा विधालयमा ९५३ जना शिक्षकहरु कार्यरत रहेको छन् । वीरगन्ज महानगरपालिका भए देखी शिक्षकले ४ महिनादेखी तलब, भत्ता, मसलन्द, जस्ता आर्थिक सुविधा कुनै पनी नपाएकोले  बाध्य भई आन्दोलनमा उत्रिएका हुन् । आफुहरुले  गरेको मागको सुनुवाई नभएमा चैत्र ३० गते हुन गई रहेको बिद्यालय स्तरका सबै फाईनल परिक्षाहरु बहिष्कार गरिने आन्दोलीत शिक्षक राजेन्द्र सिहं ले बताउनुभो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन