२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका निर्माणका लागि हिलिहाङ गाउँपालिका अघि वढ्दै

२०७४, २ चैत्र शुक्रबार १६:१७

जितेन्द्र भण्डारी | चैत २, पाँचथर | बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका निर्माणका लागि पाँचथरको हिलिहाङ गाउँपालिका अघि वढ्दैछ ।

जसका लागि हिलिहाङ गाउँपालिका वडा नम्बर १ मा भएको भेलाले बाल भेला तथा बाल संजाल गठन गरेको छ ।

वडा नम्बर १ का वडाअध्यक्ष गोपीकृष्ण भण्डारीको अध्यक्षतामा बसेको उक्त भेलाले इन्दिरा सुवेदीको अध्यक्षतामा संजाल गठन गरिएको हिलिहाङ गाउँपालिकाका प्रवक्ता मदन गौतमले जानकारी दिनुभयो ।

नौ सदस्य नवगठित समिती को उपाध्यक्षमा पर्वत कार्की, सचिव लक्ष्मी भण्डारी,कोषाध्यक्ष अनिता कार्की लगायत रहनुभएको छ ।

कार्यक्रममा वोल्दै वडाअध्यक्ष भण्डारीले बालमैत्री स्थानिय शासनयुक्त वडा बनाउनका निम्ति यथेष्ट बजेट ब्यवस्थापन गर्ने बताउनुभयो ।

कार्यक्रममा पालिकाका प्रशासकिय अधिकृत टार्जन लिम्बू,स्रोत ब्यक्ति विश्वनाथ भण्डारी,लेखा प्रमुख सुबास भट्टराई,वडा सचिव सुरेन्द्र भण्डारी तथा वडा सदस्यहरु सम्वन्धित विद्यालयका प्रअ तथा बाल क्लव संरक्षक शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा