2026-07-09 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा अज्ञात रोगबाट दुईको मृत्यु, बाइसजना बिरामी

साउन-४, सप्तरी । अज्ञात रोगका कारण सप्तरीको रामनगर कोदरकट्टी
गाविसस्थित दलित बस्तीमा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३० वर्षीया
सुनितादेवी सदा र ५५ वर्षीया मुखनीदेवी सदाको छन् । अज्ञात रोगकै कारण सोही बस्तीकै अरु २२ जना बिरामी
परेका छन् ।

टाउको दुख्ने, वाक्वाकी लाग्ने र पछि बेहोस हुनेजस्ता लक्षणहरु देखापरेको
स्थानीयवासीले जानकारी गराएका छन् ।

दुवैजनाको टाउको दुखेपछि बेहोस भएर मृत्यु भएको बताइएको छ ।
सुनिताको शनिबार र मुखनीदेवीको गएराति मृत्यु भएको हो ।

यसैबीच, अहिलेसम्म कुन रोग दलित बस्तीमा
फैलिएको हो भन्ने खुल्न नसके पनि तत्काल रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको एक टोली सदरमुकाम
राजविराजबाट खटाई सकिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो