१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

राजविराजमा छाडा सुँगुर र कुकुरका कारण नगरवासी हैरान

५ भाद्र २०७२, शनिबार ०७:३१

साउन ७, सप्तरी । सुँगुर र कुकुरको छाडापनले
सप्तरीको राजविराज नगरवासी हैरान भएका छन् । राजविराज नगरपालिकामा सुँगुर र कुकुरहरु छाडा छाडिएपछी
यहाँका सर्वसाधारण जनता समस्या भोग्न बाध्य भएका छन् ।

मानिसको चहलपहल धेरै हुने स्थानमा
जताततैबाट सुँगुर आउने गरेकाले पैदलयात्रुले सास्ती बेहोर्नुपरेको छ । छाडा कुकुरले पनि दैनिक स्कुलजाने
बालबालिकालाई दुःख दिने गरेको बताइएको छ । सुँगुर र कुकुरको बिगबिगीसंगै सहर दुर्गन्धित बनेको छ भने
विभिन्न किसिमका रोगको सङ्क्रमण फैलिने खतरा रहेको बताइएको छ ।

नगरपालिकाभित्र जताततै सुँगुर र
कुकुरको छाडापनले भइरहेको सास्तीप्रति नगरपालिकाले यसलाई अविलम्ब नियन्त्रणमा लिई सुँगुर छाड्ने
व्यक्तिलाई कारबाही गर्नुपर्नेमा नगरवासीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार