भदौ १८, सप्तरी । संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले सप्तरीमा बसमा आगजनी गरेका छन्
।
शुक्रबार बिहान सप्तरीको भारदह(१ स्थित पूर्व(पश्चिम राजमार्गमा पर्ने इलाका प्रहरी कार्यालय
भारदहको गेटमै रोकिराखेको बसमा आगजनी गरेका हुन् ।
सयौँको सङ्ख्यामा आएको प्रदर्शनकारीले ना४ख
४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
उक्त बस एक हप्ताअगाडि प्रदर्शनकारीले
ढुङ्गामुढा गरेर पल्टेको थियो । सोहि बसलाई इलाका प्रहरी कार्यालय अगाडि ल्याएर राखिएको थियो ।