2026-08-26 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

सामुदायिक स्वास्थ्य इकाई संचालनमा आएपछि स्थानिय हर्षित

जितेन्द्र भण्डारी/चैत्र १४,पाँचथर | पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ मा सामुदायिक स्वास्थ्य इकाइको हिजो उद्घाटन गरिएको छ । स्वास्थ्य इकाइको प्रतिनिधी सभा सदस्य वशन्त कुमार नेम्बाङले उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा वोल्दै सांसद नेम्बाङले यस स्वास्थ्य इकाई बाट घरदैलौमै नागरिकले सेवा सुविधा पाएको भन्दै यस स्वास्थ्य इकाईलाई अघि वढाउन स्थानियको महत्पूर्ण भूमिका हुने बताउँदै यसका लागि राज्यले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा हिलिहाङ गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले यस स्वास्थ्य इकाईलाई अघि बढाउन गाउँपालिकाले पनि आवश्यक सरसहयोग गर्दे जाने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टार्जन कुमार लिम्बू,वडा नम्बर १ का वडा अध्यक्ष गोपीकृष्ण भण्डारी २ नम्बर वडाका वडाअध्यक्ष भिम प्रसाद हेम्ब्या,वडा नम्बर ३ का वडा अध्यक्ष मदन गौतम, नेकपा एमालेका हिलिहाङ गाउँपालिका इन्चार्ज भवानी प्रसाद लिङदेन,प्राथामिक स्वास्थ्य केन्द्र गोपेटारका प्रमुख किरण पाण्डे लगायतले बोल्नुभएको थियो । श्री प्रसाद सिगुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा नम्बर १ का सचिव सुरेन्द्र भण्डारीले गर्नुभएको थियो ।

यस स्वास्थ्य इकाइमा अहिले अहेब र अनमी गरी २ जनाले काम गर्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग