Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ मंसिर २३ गते, राति ३:५८ बजे
सप्तरी - SPT

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, ४० किलो गाँजासहित ५ पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसीर २३, सप्तरी / ४० किलो गाँजासहित सप्तरीको तिकलियाबाट
प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा
पक्राउ गर्न गएको प्रहरी टोली र गाँजा तस्करबीच गोली हानाहान समेत भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी
नारायण भट्टले बताए।

घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी
प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए।