२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाण्डौं छाडेर व्यापार गर्न गुल्मी महोत्सवमा

१५ चैत्र २०७४, बिहीबार १५:५३

प्रेम सुनार | चैत १५, गुल्मी | रात्री  वस चढेर गुल्मीको सदरमुकाम तम्घास ओर्लिएका काठमाण्डौका नवराज लामिछाने भोली देखि सुरु हुन गई रहेको  तेश्रो गुल्मी महोत्सवको व्यापारिक स्टलमा अनिद्र थेग्न नसकेर  निदाई रहेका थिए ।

उनि सहित  ताराप्रसाद भण्डारी, रिसु लामिछाने , ताराप्रसाद भण्डारी लगायत एक वस व्यापारिहरु आज विहान काठमाण्डौबाट ओर्लेका थिए  । उनिहरु आज विहान देखि आलो पालो निदाउने र  र स्टल सजाउन मै व्यस्त थिए ।

पोखरा नवलपारासी, रुपन्देही, कपिलवस्तु देखि  सुदरपश्चिमात्तञ्चल र उता विराट नगर, विरगञ्ज देखि पुर्वाञ्चल सम्मका व्यापारिहरुको जमघटले गुल्मी नेपालअधिराज्यमय बनेको महशुस हुन्थ्यो ।

वोलीको लवज पनि फरक फरक थियो । तराईबासीको आ–आफ्नै भाषा थियो भने स्थानका वासीन्दाको भाषा पनि आ–आफ्नै थियो ।  संप्रदायिक विविधता र अपनत्व त्यहाँ झल्कीन्थ्यो । एकले अर्काको घर सोध्ने र परिचय आदन प्रदान गर्ने गरी रहेका थिए ।


व्यापार फरक फरक थियो । दैनिक दुई चार हजारका चनाचटपटे वेच्ने देखि  दैनिक लाखौं व्यापार गर्ने सम्मको जमघट रहेको छ । कसैले म पहिलको गुल्मी महोत्सवमा पनि आएको थिएँ र यहाँको धार्मिक क्षेत्र रेसुङ्गा , रुरु , विचित्र गुफा लगायका स्थानमा त्यस वेलाको महोत्सव सकेर घुम्न गएको बताउँदै थिए । भने कसैले रेसुङ्गा तिर फर्केर लोभ लाग्दो मुद्रमा हेर्दै आहा.. निकै रमणीय रहेछ हामी पनि एक चोटी त्यहाँ जानु पला भन्दै थिए ।

अहिले साँझ अवेर सम्म महोत्सव स्थल सिंङ्गार्नमा ब्यस्त छन आयोजकहरु भने स्टल सजाउनमा भ्याई नभ्याई छन् व्यापारीहरु कुल २ सय ९० वटा स्टल मध्ये ५० वटा  जिल्लाको कृषि , पर्यटन, स्थानिय वस्तुकला प्रदर्शनीका लागि निशुल्क दिईएको र बाँकीबाट १४ लाख आयोजकलाई मुनाफा आउने गुल्मी उद्योग वाणिज्य संघका महासचित ताराप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार उता पिङ्ग, वालउद्यान लगायतको रमाईलो मेलाबाट २० लाख आयोजकले पाउने भएको उनले बताए । यस महोत्सवबाट  १२ करोड देखि १५ करोड सम्म आम्दानी हुने अपेक्षा राखिएको संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक दुर्गाप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट