२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१८ तस्वीरमा हेर्नुहोस् – गुल्मी महोत्सवको झाँकी

२०७४, १६ चैत्र शुक्रबार ०७:५१

प्रेम सुनार | चैत १६, गुल्मी | आज विहन करिव ११ वजेबाट सुरु भयो तेश्रो गुल्मी महोत्सवको प्रभातफेरी कार्यक्रम । सदरमुकाम तम्घासको विभिन्न टोल हुँदै गरिएको प्रभातफेरीले सिङ्गो तम्घास गुञ्जायमान थियो ।

पञ्चेवाजा सवै भन्दा  अगाडी थिए भने, त्यसको विच विचमा कतै सोरेठी , कतै भजन कितर्न र लाखे नाच  र अन्य  समुदायका आ–आफ्नै परम्परागत सांस्कृतिका झलकहरु हेर्न र सुन्न सकिन्थ्यो ।

आफ्नै भेषभुषामा सजिएका  हजारौं मानिसको लाम तम्घासको पुतिली वजारको चोक देखि चिदीचौर सम्म थियो । विभिन्न विद्यालय, क्लव, संघ संस्था , विभिन्न गाउँका महिला समुह ,   सरकारी तथा गैह्र सरकारी निकायका प्रतिनिधीहरुको सहभागितामा सुरु भएको प्रभातफेरी विगतका दुई महोत्सवमा भन्दा अझ रमणीय देखिन्थ्यो ।  अव केहि वेरपछि महेन्द्र माध्यामिक विद्यालयमा सजाईएको मञ्चमा महोत्सवको औपचारिक उद्घाटन गर्दै छन् पराराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले । प्रस्तुत छ  प्रभातफेरीका विभिन्न झाँकीहरु ।

तस्वीरमा यस्तो देखियो गुल्मी महोत्सवको झाँकी:- 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी