२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको एक संस्थाबाट मिर्गौला पीडित जिसीलाई सहयोग

२० चैत्र २०७४, मंगलवार ०५:४६

चैत २०, गुल्मी | गुल्मीको एक संस्थाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । 

‘पौदी सेभ सोसाइटी’ नामक संस्थाले शनिबार काठमाडौँमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ खौलारा निवासी तिलबहादुर जिसीलाई नगद रु एक लाख ३८ हजार संकलित आर्थिक सहयोग रकम सोसाइटीका अध्यक्ष सन्तोष गिरी र कोषाध्यक्ष सूर्यबहादुर खातीले संयुक्तरुपमा मिर्गौला पीडित जिसीलाई हस्तान्तरण गर्नुभएको थियो । 

मिर्गौला पीडित जिसीको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीबाट संकलन गरी जुटाएको नगद आर्थिक सहयोग जिसीको स्वास्थ्योपचारमा थप बल पुगोस् भनेर सहयोग गरेको सोसाइटीका कोषाध्यक्ष खातीले जानकारी दिनुभयो । 

दुवै मिर्गौला फेल भएका पीडित जिसीले काठमाडौँको ग्राण्डी हस्पिटलमा उपचार गराउँदै आउनुभएको छ । जिसीले भन्नुभयो आफ्नो स्वास्थ्योपचारमा सरकारका तर्फबाट उचित उपचारको व्यवस्था मिलाइदिने हो भने उपचारमा सहज हुने भन्दै आफ्नोे स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै