१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको एक संस्थाबाट मिर्गौला पीडित जिसीलाई सहयोग

२० चैत्र २०७४, मंगलवार ०५:४६

चैत २०, गुल्मी | गुल्मीको एक संस्थाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । 

‘पौदी सेभ सोसाइटी’ नामक संस्थाले शनिबार काठमाडौँमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ खौलारा निवासी तिलबहादुर जिसीलाई नगद रु एक लाख ३८ हजार संकलित आर्थिक सहयोग रकम सोसाइटीका अध्यक्ष सन्तोष गिरी र कोषाध्यक्ष सूर्यबहादुर खातीले संयुक्तरुपमा मिर्गौला पीडित जिसीलाई हस्तान्तरण गर्नुभएको थियो । 

मिर्गौला पीडित जिसीको सहयोगार्थ स्वदेश तथा विदेशमा रहेका यस क्षेत्रका नेपालीबाट संकलन गरी जुटाएको नगद आर्थिक सहयोग जिसीको स्वास्थ्योपचारमा थप बल पुगोस् भनेर सहयोग गरेको सोसाइटीका कोषाध्यक्ष खातीले जानकारी दिनुभयो । 

दुवै मिर्गौला फेल भएका पीडित जिसीले काठमाडौँको ग्राण्डी हस्पिटलमा उपचार गराउँदै आउनुभएको छ । जिसीले भन्नुभयो आफ्नो स्वास्थ्योपचारमा सरकारका तर्फबाट उचित उपचारको व्यवस्था मिलाइदिने हो भने उपचारमा सहज हुने भन्दै आफ्नोे स्वास्थ्य उपचारमा आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगे एनपीएलका लागि क्यानले भित्र्यायो ६ विदेशी कमेन्टेटर, को-को हुन्? दुर्गा प्रसाईंलाई लगियो सर्वोच्च विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने प्रधानमन्त्री ओलीको चीन भ्रमण: यस्तो छ भ्रमण तालिका एनपीएल खेल्न नेपाल आइपुगे वाल्टन र बाबर एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’ एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा आज बुधबार फेरी बढ्यो सुनको भाउ, तोलाको कति? प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवलाई बोलाए च्याम्पियन्स लिगमा ब्रेस्टलाई ३–० ले हराउदै बार्सिलोना विजयी बढ्यो अमेरिकी डलरको भाउ, अरू कुनको मूल्य कति कर्णाली याक्सबाट खेल्न वेष्ट इन्डिजका वाल्टन आइपुगे नेपाल आज यी भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो