Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जो विवाहको एक वर्ष नहुँदै घरबाट किन बेपत्ता भईन ?

By साझासवाल 2 मिनेट पढाइ

प्रेम सुनार/बैशाख–२ गुल्मी।  विवाह भएको अर्झै एक वर्ष पुगेको छैन । दुवै अर्काले मन पराएर मागी विवाह भएको थियो गुल्मी धुर्कोटरजस्थल किमुखर्ककी कुमारी पाण्डे खनालको ।

धुर्कोट गाउँपालिका वडा नम्वर ४ , जैसीथोक वरवोटका रामबहादुर खनाल संग गत वर्ष ३१   वर्षकोा उमेरमा विवाह भएको थियो । विवाहको केहि समय पश्चात विरक्त मुद्रामा देखिदै आएकी कुमारी खनाल गत २२ दिन देखि घरबाट बेपत्ता भएको उनकी फुपु दिदी भगवता पाण्डलेले जानकारी दिईन् ।

उनका श्रीमान पाण्डे संग सम्वन्ध राम्रै रहेको बताईएकी कुमारीलाई धेरै स्थानमा खोजी गर्दा पनि फेला नपरे पछि सञ्चार माध्यमको सहरा लिएको परिवारजन बताउँ छन् ।

घर परिवारमा राम्रै छँदाछँदै उनि बेवत्ता हुनुको कारण रहश्यमय रहेको बताईन्छ  । उनलाई देख्नु, भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा निम्न नम्वर ९८५७०६१५३० र माथी उल्लेखित  ठेगानामा  सुचित गरी दिनु होला  ।