२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभास अस्पतालको सेवा अब गुल्मीमै

६ बैशाख २०७५, बिहीबार १३:४८

प्रेम सुनार | वैशाख ६, गुल्मी | लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासबाट पाउँदै आएको स्वास्थ्य सेवा सो अस्पतालले अब गुल्मी जिल्लाबाटै सेवा सुरु गरेको छ । 

गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामी टक्सारमा बुधवार देखि लुम्बिनी वामी अस्पतालका रुपमा सुरु गरेको हो । सो अस्पतालले एक समारोहका बिच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिष्टले उक्त कार्य सह्रानिय रहेको र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएका थिए । मन्त्री बिष्टको आग्रहमा आफुले जिल्लामा सो अस्पतालको सेवा उपलब्ध गराउन पहल गरेको पाल्पाका प्रदेश संसद तथा प्रवास अस्पतालका डाक्टर पुरन बज्रचार्यले बताएका थिए । 


सो अस्पतालका अध्यक्ष पोखरेलले अस्पताल नाफाका लागि नभई सेवा भावले सञ्चालन गरिएको र प्रवास अस्पताल ११ करोडको ऋण भारमा रहेपनि चुनौतिसँग सामना गर्दै अगाडी वढेको बताएका थिए । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले १० वर्ष अघि देखि आफुहरुले सुरु गरेको पहल अहिले पुरा भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने