2026-10-28 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

‘महिलालाई यौन व्यवसायी बनाउने बैदेशिक रोजगारमा गएका श्रीमान नै हुन्’

प्रेम सुनार/वैशाख ।अहिले उनि ३५ नाघेर पनि उनि अहिले विसावाईसे तरुनी झैं मस्त जवान छिन् ।   उनि १७  वर्षकी छँदा विवाह भएको र आफैल वैवाहिक सम्वन्ध धिक्कारेर छाडेको बताउँछिन् ।   

रगत वग्ला जस्तो  लाली चढेको चेहरामा रहेकी उनलाई नपछ्याउने कुनै पुरुष छैन् ।   त्यस्तो कलकलाउँदो उमेरमा विवाह गरेको श्रीमान ६ दिन सम्म सगै बसेर विदेश गएको सात वर्ष सम्म घर नआएपछि आफुले सत्धर्मको क्रम भंग गरेको खुलेरै बताउँ छिन् ।

उनले नाम नवताउने सर्तमा प्रदेशी श्रीमान र  घरदेशी श्रीमतिको प्रतिनिधी मुलक पिडा व्यक्त गर्ने उद्देश्यका साथ आफ्ना सवै कुराहरु यसरी खोलिन –‘  विवाह  गरेका श्रीमान एक हप्ता जति बसेर हिडेका हुन विदेश , त्यस पछि फर्केर आएनन् ।’

अहिले त उनि घर आएकी उतै छन त्यसको वास्ता समेत मलाई छैन् । अहिले म स्वतन्त्र चरी हुँ, मै हुँ भन्नेहरुको समेत हट्केक मोरी हुँ । त्यस्तो अवस्थामा विवाह भएको मेरो उसैले चढाएको मात शान्त हुन कसरी सक्थ्यो र ?  के मेरा चाहनाहरु कतिञ्जेल सत्धर्मका नाममा ?  वञ्चित भई रहन सक्थे र ? ’

हुन पनि उच्च शिक्षा हासिल गरेकी उनलाई नपछ्याउने सानो तिनो मात्र होईन ठुला बडाहरु नै मरिहत्य गर्छन् ।  उनले भनिन्–‘ म कसम खाएर भन्छु मेरो फक्रेको बैंस मैले विवाह पश्चात उनैलाई पहिलो पटक सुम्पेकी हुँ । ’

एक हप्ताको दौरानमा उनैले मलाई पागल बनाए । स्कुले जिवनमा मातेका केटाहरुले कता काता चलाएर जिज्ञाषु बनाउन मरेका थिए । हर कोशिस गर्दा पनि मैले मेरो अस्मीता डग्मगाउन दिएकी थिईन् ।

उनि विदेश हिडेको तिन वर्ष सम्म पनि मैले उनको सत् डगाउन चाहिन ।  विवाहको तेस्रो वर्ष म सदरमुकाम जाँदै थिएँ । अगाडीको सिटमा अटिनअटाउँ डाईभरको सिटमा थिएँ ।  विस्तारै विस्तारै डाईभरका कुईनोको धक्काले मेरो शरिरमा हलचल मच्चाई दियो ।

मेरो शरिर काँप्यो , खलखली असिना पसिना भएँ । म मेरो श्रीमान पछि दोश्रो पटक पागल भएकी थिएँ । ओर्लिने वेला अघि ति ड्राईभरले मागेको फोन नम्वर मैले अस्वीकार गर्न सकिन र दिएँ ।

म ओर्लेलेको त्यस्तै आधा घण्टा पछि तिनै डाईभरको फोन आयो । त्यस फोनमा मैले मेरो श्रीमानको चेहरा देखें । उनले दिएको लोकेशनमा पुगे । होटलको कोठा बुक गरेका रहेछन् । वियरको चुस्की पनि मेरो जिवनमा त्यो पहिलो थियो ।

वियरको चुस्की संगै बैसले सतायो, उतिखेरै मर्या कोर्याले पनि  विताएरै छाड्यो । क्रमशः उसको र मेरो लामो समयसम्म सम्वन्ध टिकी नै रह्यो ।

विस्तारै मन फराकीलो र दह्रो हुँदै गयो , अहिले म घर न सर वुटवल काठमाण्डौं हुँदै  सिमना नजिकै भारतको एक कोठीमा राम्रै पैसा कमाउन सफल भएकी छु। घर छ ,गाडी छ, अझ भनौ म संग ऐसआराम सवै थोक छ ।

नाक खुम्चाउँदै उनले थपनि–‘ भाँड्मा गए फगत पति–पर्मेश्वर…, मनको ईच्चा आंकंक्षा गुमाई गुमाई वाउ आमाको ईज्जत..? उनले सुझाव दिईन वैदेशिक रोजगारको नाममा कसैले कसैको ईच्छा आंकक्षा माथी खेलवाड नगरुन् । 

विदेश जानेहरुले धेरै अवधी नलम्वाउन् । अन्यथा  म जस्तै कतिपय महिलाहरु यसरी नै यौन व्यवसायी समेत  बन्न बाध्य हुने छन् । मलाई यहाँ सम्म ल्याएको त्यही निर्दयी श्रीमान भनाउँदाको बैदेशिक रोजगार नै हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला