२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा यातायात बन्द खुल्यो

२०७५, २१ बैशाख शुक्रबार १०:२६

प्रेम सुनार/वैशाख २१ गुल्मी। विहान देखि यातायात व्यवसायीले गरेको यातायात बन्द आव्हान दिउँसो चार वजेसम्म पुर्णतः ठप्प भए पनि दिउँसो चार वजेपछि गुल्मीमा खुल्ला गर्ने सहमति भएको छ । 

प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माले गुल्मी यातायात व्यवसायी संघका पदाधिकारीलाई जिल्ला प्रशासनमा बोलाई यस्तो यातायात खुलाउने सहमति भएको हो ।

संघका वरिष्ठ उपाध्यक्ष रमेश काउछा, महासचिम हिमाल कुँवरलाई बोलाएर प्रमुख जिल्ला अधिकारी शर्माले अत्यावश्यक सवारी साधन बन्द हडताल गरिदा जनताले सास्ती व्यहोरको भन्दै अहिले साँझ देखि जिल्ला भर र उता वटवल सम्म खुलाई दिन आग्रह गरेका थिए ।

सुरक्षा निकायका प्रमुख , रेसुङ्गा नगरपालिकको मेयर डिल्लीराज भुसाल लगायतका जनप्रतिनिधी समेत वसेर संघका पदाधिकारी संग यस्तो आग्रह गरेपछि उनिहरु सहमत भएका हुन् । पदाधिकारीद्धयले अत्यावश्यक नागरिकले यातायातका साधन  रिर्जभ गरेर आवात जावत गर्न आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी शर्माले  गुल्मीमा अहिले साँझ साढे चार वजे पछि अत्याअवश्यक यात्रुहरुका लागि   यातायात खुलाउने सहमति भएको जानकारी दिए । भोली  विहान देखि विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको वन्द आव्हान  प्रति भने प्रशासनले कुनै प्रतिकृया दिएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा