2026-10-10 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत (भिडियोसहित)

​वैशाख ३० काठमाडौँ | पछिल्लो समय युवापुस्तासँगै स्वदेशी तथा बिदेशी पर्यटक लोभ्याउन सफल साश्वतधाम सिजी मन्दिरको बयान गर्दै दोहोरी गीत सार्वजनिक भएको छ । 

तिमी र म सिजी घुम्न जाम बोलको गीतको चितवनका गीतकार रुद्र राज कँडेलले लय तथा शब्द संकलन गरेका हुन ।

गीतमा जोन लामा र बालिका तामाङको स्वर सुन्न सकिन्छ । गीतले शाश्वतधामको बयानका साथै पर्यटन प्रबद्र्धनमा समेत भुमिका खेल्न सक्ने देखिन्छ । माया गर्ने जोडिहरुका लागि उदाहरणिय गन्तव्यको रुपमा शाश्वधाम रहेको गीतले बताउछ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको शाश्वतधाम नेपालका धनढ्य बिनोद चौधरीले निर्माण गरेका हुन । दक्षिण भारतीय शैलीमा बनेको मन्दिरमा दर्शन तथा अवलोकनका लागि अहिले दैनिक हजारौ मानिसहरु पुग्ने गरेका छन ।  ​

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह