परदेशी कथालाई वियोगान्त शैलीमा प्रस्तुत गरीएको निकै नै मार्मिक गीत "बोल माया बोल ... तिम्रै बोली छ मलाई अनमोल" युट्युबमा ट्रेडिङ नम्बर १ पर्न सफल भएको छ |

गायक तथा मोडल प्रकाश सपुतको शव्द तथा संगीतमा र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

परदेशी कथालाई वियोगान्त शैलीमा प्रस्तुत गरीएको निकै नै मार्मिक गीत "बोल माया बोल ... तिम्रै बोली छ मलाई अनमोल" युट्युबमा ट्रेडिङ नम्बर १ पर्न सफल भएको छ |

गायक तथा मोडल प्रकाश सपुतको शव्द तथा संगीतमा र"/>

2026-10-10 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाश सपुतको मार्मिक गीत ‘बोल माया’ नं १ ट्रेडिङमा (भिडियो)

जेठ १०, काठमाडौँ | “बोल माया” गीत यतिबेला युट्युबमा भाइरल भएको छ । 

परदेशी कथालाई वियोगान्त शैलीमा प्रस्तुत गरीएको निकै नै मार्मिक गीत “बोल माया बोल … तिम्रै बोली छ मलाई अनमोल” युट्युबमा ट्रेडिङ नम्बर १ पर्न सफल भएको छ |

गायक तथा मोडल प्रकाश सपुतको शव्द तथा संगीतमा रहेको उक्त गीतले वैदेशिक रोजगारीमा घटेको यथार्थ समस्यालाई निकै नै मार्मिक रुपमा प्रस्तुत गरीएको छ |

गीतमा गायक तथा संगीतकार नारायण रायमाझी, शान्तिश्री परियार र प्रकाश सपुतले आवाज दिएका छन् । भिडियोमा अञ्जली अधिकारी, प्रकाश सपुत र सितारे गन्धर्वको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु