फिदिम-८ को तमाखे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फिदिम-८ को तमाखे "/>
2026-11-02 12:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

१४ वर्षीय किशोरीलाई जिस्क्याएको उजुरी परेपछि प्रहरीद्वारा आत्महत्या

जेठ १३, पाँचथर | पाँचथरमा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । प्रहरी जवान मानबहादुर विष्टले शुक्रबार राती आत्महत्या गरेका हुन् । 

फिदिम-८ को तमाखे प्रहरी चौकीमा कार्यरत इलाम घर भएका विष्टले आफू कार्यरत प्रहरी चौकीभन्दा सय मिटर पर पर्ने रुखमा डोरीको पासो लगाइ आत्महत्या गरेका हुन् ।

फिदिम ८ की १४ वर्षीय किशोरीलाई जिस्क्याएको आरोप लागेका विष्टले सोहि कारण आत्महत्या गरेको बताइएको छ । 

पाँचथरको तमाखे प्रहरी चौकीमा किशोरी र आफन्तले विष्ट विरुद्ध मौखिक उजुरी दिएपछि उनलाई पक्राउ गर्न आदेश दिईएको थियो । तर उनले आफूलाई पक्राउ गर्ने थाहा भएपछी प्रहरी कार्यालयबाटै हराएका थिए तर साँझ ८ बजेतिर उनले झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । – कान्तिपुरमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द