जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेक"/>

2026-07-03 03:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

चलचित्र ‘चि मुसी चि’को पहिलो रोमान्टिक गीत सार्वजनिक(भिडियो सहित)

2018-05-28

 

जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेको छ | श्रावण ११ गतेलाई रिलिज मिति तय गर्दै आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा यो रोमान्टिक गीत सार्वजनिक गरिएको हो । 

 उक्त गीतमा सुरज अधिकारीको शब्द तथा संगीत रहेको छ | गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माको अभिनय रहेको छ । यी दुईको यो डेब्यू फिल्म हो । उक्त गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् । 

म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई  दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता भने शिवराज कार्की रहेका छन् |

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको  उक्त फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका हुन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली